उपसचिव

व्यक्तिगत विवरणहरू

नाम भविश्वर घिमिरे
सम्पर्क ठेगाना पाणिनी गा पा -५ , अर्घाखाँची
टेलिफोन नम्बर 9841895191
ईमेल [email protected]
स्थाई ठेगाना पाणिनी गा पा -५ , अर्घाखाँची

 वैयक्तिक तथा पेशागत विवरण 

वैयक्तिक विवरण:
• जन्म मिति- माघ १२ गते 
• जन्म स्थान- पाणिनी-५ अर्घाखाँची
• बुवाको नाम- टिकाराम घिमिरे
• आमाको नाम- मुमकला घिमिरे
• पारिवारिक अवस्था- श्रीमती, १ छोरी र १ छोरा सहित संयूक्त परिवार

अध्ययन, अनुसन्धान:

- कक्षा १-५ : श्री विद्या विकास प्रा.वि. तुसारे, अर्घाखाँची

 - कक्षा ६-१० :  श्री कृष्ण मा.वि., मैदान,अर्घाखाँची

-  प्लस टु./वि.एड. (गणित, ;स्वास्थ्य) :  तानसेन बहुमुखी क्याम्पस, पाल्पा

-  एम.एड./एम.पि.ए. (गणित शिक्षा(विशिष्ट श्रेणी सहित प्रथम), जनप्रशासन तथा व्यवस्थापन) :  श्री त्रिभुवन विश्व विद्यालय, किर्तिपुर

- राष्ट्रिय स्तरका गणना तथा सर्वेक्षणहरुमा विभिन्न जिल्लामा रहेर महत्वपूर्ण पदमा जिम्मेवारी निर्वाह 

- विभिन्न सरकारी पत्रिकाहरुमा दर्जन भन्दा धेरै लेख रचनाहरु 

कार्य अनुभव:

‍- वि स २०६८ माघ देखि २०७२ साउन सम्म पाल्पा जिल्लाको सेन माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध रहेर गणित शिक्षा विकासमा कार्य गरेको ।

- वि स २०६९  देखि २०७२ साउन सम्म पाल्पा बहुमुखी क्याम्पस र तानसेन बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा शिक्षण कार्य गरेको।

- वि स  २०७२ मा तथ्यांक अधिकृत - तथ्यांक कार्यालय नुवाकोटमा ३ वर्ष ।

- वि स २०७५ मा तथ्यांक अधिकृत - केन्द्रीय तथ्यांक विभागमा २ वर्ष ।

- वि स २०७७ मा तथ्यांक अधिकृत -   तथ्यांक कार्यालय पाल्पामा करिब १.५ वर्ष ।

- वि स २०७९ मा उपसचिव  - मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७९ श्रावण ९ गते देखी निरन्तर ।

वैदेशिक भ्रमण:
- थाईल्याण्ड, भारत, चिन