प्रदेश नं. ५ अन्तर्गतका सबै स्थानीय तहले COVID-19 रोकथाम तथा तयारीसम्बन्धी विवरणको Format यस लिङ्कमा Click गरी प्राप्त गर्नुहुन र सोही अनुसार विवरण भरी scan गरी पठाउनुहुन अनुरोध गरिन्छ।
COVID-19 रोकथाम तथा तयारीसम्बन्धी विवरणको Format (pdf)
COVID-19 रोकथाम तथा तयारीसम्बन्धी विवरणको Format (Word)
कात्तिक १५, २०७७