महत्त्वपूर्ण सूचना

वि.सं: बैशाख ५, २०८३

मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
चैत २६, २०८२ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका सम्भाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
चैत २४, २०८२ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका सम्भाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
चैत २२, २०८२ कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरुको योग्यताक्रम नामावली।
चैत २०, २०८२ मिति २०८२/१२/२० को निर्णयानुसार सरुवा तथा कामकाज गरिएका स्थानीय सेवाका कर्मचारीहरुको विवरण।
पुस ३०, २०८२ यस कार्यालयको मिति २०८२/०९/३० को निर्णयानुसार तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरुको दोहोरो सहमतिका आधारमा सरुवा तथा कामकाज खटाइएको विवरण।
असोज १०, २०८२ जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा विभिन्न मितिमा बढुवा भाएका सम्भाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली
भदौ २३, २०८२ मिति २०८२।०५।१९ र ऐ. २० गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरूवा गरिएको विवरण।
भदौ ६, २०८२ मिति २०८२।०५।०५ गतेको निर्णयानुसार स्थानीय निजामती सेवा तर्फका तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरूवा गरिएको विवरण।
साउन २१, २०८२ मिति २०८२।०४।२१ को निर्णयानुसार सरूवा भएका प्रदेश कृषि सेवाका कर्मचारीहरूको विवरण।
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार कम्प्यूटर अपरेटर तथा अधिकृत (कम्प्यूटर) कर्मचारीहरुको सरुवा/कामकाज/काज खटाइएको विवरण
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार सहायकस्तर चोथौं, पाँचौं र अधिकृतस्तर छैटौं तहका कर्मचारीहरुको सरुवा/कामकाज/काज खटाइएको विवरण
साउन २१, २०८२ मिति २०८२।०४।२१ गतेको निर्णयानुसार शाखा अधिकृत (रा.प.तृतीय)/वरिष्ठ शाखा अधिकृत (आठौं) तहको सरुवा/कामकाज/काज खटाइएको कर्मचारीको विवरण