महत्त्वपूर्ण सूचना

वि.सं: भदौ २५, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ ११, २०८३ कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा। (स्थानीय तह सबै), लुम्बिनी प्रदेश।
साउन २२, २०८३ सेवाकालीन तालिम प्रशिक्षार्थी मनोनयन फाराम भर्ने सम्बन्धी सूचना।
साउन २१, २०८३ यस कार्यालयको मिति २०८३/०४/२१ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका कर्मचारीहरुको विवरणः
साउन १५, २०८३ आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा।
साउन ८, २०८३ प्रदेश निजामती सेवाका कर्मचारीहरूले सरूवा निवेदन पेश गर्ने सम्बन्धी सूचना।
असार १९, २०८३ तहवृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
असार ४, २०८३ कार्यक्षमताको मूल्याङ्‌कनद्वारा हुने बढुवाका संभाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावली।
जेठ २७, २०८३ कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धमा। (स्थानीय तह सबै, लुम्बिनी प्रदेश)
जेठ २७, २०८३ कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धमा। (मन्त्रालय/निकाय/कार्यालय सबै, लुम्बिनी प्रदेश)
जेठ २६, २०८३ मिति २०८३।०२।२६ को निर्णयानुसार तपसिल बमोजिमको सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरुको सरुवा तथा कामकाज गरिएको विवरण।
जेठ २०, २०८३ नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन गर्न प्रस्ताव पेस गरेका स्थानीय तहहरूलाई पूर्ण प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना।
जेठ ४, २०८३ अन्तर्वाता सम्बन्धि सुचना।